दफा ३१
गोपनीयता भंग गर्नेलाई सजाय
दफा १०ख. को उपदफा (२) बमोजिम गोपनीयता कायम नगर्ने वा दफा २६ विपरीत गोप्यता भंग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।